काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएका छन् । भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएका लामिछाने विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी साँझ स्वदेश फर्किएका हुन् । उनलाई नयाँ...