यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुनको भाउ कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७६ रुपैयाँ ६४ पैसा र बिक्री दर १७७ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०३ रुपैयाँ ५९ पैसा र बिक्री दर २०४ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १९३ रुपैयाँ ८३ पैसा र बिक्री दर १९४ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०८ रुपैयाँ ६४ पैसा र बिक्री दर १०९ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११० रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 151.71 152.31
eur (European Euro)
1 176.64 177.34
gbp (UK Pound Sterling)
1 203.59 204.39
chf (Swiss Franc)
1 193.83 194.60
aud (Australian Dollar)
1 108.64 109.07
cad (Canadian Dollar)
1 109.84 110.27
sgd (Singapore Dollar)
1 118.76 119.23
jpy (Japanese Yen)
10 9.52 9.56
cny (Chinese Yuan)
1 22.42 22.51
sar (Saudi Arabian Riyal)
1 40.43 40.59
qar (Qatari Riyal)
1 41.66 41.82
thb (Thai Baht)
1 4.66 4.68
aed (UAE Dirham)
1 41.31 41.47
myr (Malaysian Ringgit)
1 38.26 38.41
krw (South Korean Won)
100 10.07 10.11
sek (Swedish Kroner)
1 16.41 16.47
dkk (Danish Kroner)
1 23.64 23.73
hkd (Hong Kong Dollar)
1 19.36 19.44
kwd (Kuwaity Dinar)
1 494.65 496.61
bhd (Bahrain Dinar)
1 402.39 403.98
omr (Omani Rial)
1 394.05 395.61

सम्बन्धित समाचार