परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारबिच भेटवार्ता

0 Shares

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालबिच भेटवार्ता भएको छ।

शुक्रबार उनीहरूबिच दिल्लीमा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा गएका हुन्।

उनकोे अरु राजनीतिक रुपमा शीर्ष तहमा भेटघाट हुने बताएको छ ।

सम्बन्धित समाचार