४३ सयले घट्यो सुनको भाउ, तोलामा कति ?

0 Shares

काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको ४ हजार ३०० रूपैयाँले घटेर २ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ८८ हजार ५०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको १ हजार ३५ रूपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार