नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

0 Shares

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन आवेदन माग गरेको छ । मन्त्रालयले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै उक्त पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको हो ।

मन्त्रालयले यही साउन २६ गतेमित्र कार्यालय समयमा मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन दिन र आवेदन साथ गोप्य खामबन्दी व्यावसायिक कार्ययोजना समेत पेश गर्न भनिएको छ ।

सम्बन्धित समाचार