५८ सयले घट्यो सुनको भाउ, कतिमा हुँदै कारोबार ?

0 Shares

काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको ५ हजार ८०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ । यस अघि बिहीबार २ लाख ९१ हजार ३०० रुपैयाँ थियो ।

यता, चाँदीको मूल्य तोलाको १५५ रूपैयाँले घटेर ४ हजार ३०५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार