लालिगामा रियलको विजयी सुरूवात

0 Shares

काठमाडौं । स्पेनिस लालिगामा रियल मड्रिडले विजयी सुरूवात गरेको छ।

गएराति भएको खेलमा ओसासुनालाई १-० गोलले पराजित गर्दै रियलले विजयी सुरूवात गरेको हो। सान्टियागो बर्नाबेउमा भएको खेलमा केलियन एम्बाप्पेले निर्णायक गोल गरे।

उनले ५१ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। गएराति नै भएको इल्चे र रियल बेटिसले १-१ को बराबरी खेले।

 

सम्बन्धित समाचार