सात बुँदे सहमतीपछि गोविन्द केसीले अनसन तोडे

0 Shares

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । बिहीबारदेखि धनगढीमा अनसनरत केसीका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच भएको वार्तामा सहमति जुटेसँगै उनले अनसन तोडेका हुन् ।

उनले जुस पिएर अनसन तोडे । केसी र सरकारले गठन गरेको वार्ता टोलीसँग सात बुँदे सहमति भएको छ ।

सम्बन्धित समाचार