हिजो चार हजारले घटेको सुनको मूल्य आज कति पुग्यो ?

0 Shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला चार हजार रुपैयाँले घटेको सुनको मूुल्य आज स्थिर रहेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार