दशैं विदाको समयमा आयल निगमले इन्धन बिक्री गर्ने, कहिले कहाँ कहाँ पाइन्छ ?

0 Shares

काठमाडौं । नेपाल आयल निगमले दशैं विदाको समयमा पनि उपभोक्ताको सहजताका लागि इन्धन बिक्री गर्ने भएको छ । निगमका अनुसार देशभरका १३ डिपोहरु फरक फरक दिनमा खुल्ला रहने छन् ।

यस्तो छ निगमले सार्वजनिक गरेको विदामा डिपो खुल्ला हुने तालिका ।

Screenshot

सम्बन्धित समाचार