0
Shares
काठमाडौं । आज काठमाडौंको खुलामञ्चमा हुने नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन उद्घाटनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड जाने भएका छन् ।
प्रचण्डको सचिवालयका अनुसार अहिलेसम्म संयोजक प्रचण्ड कांग्रेसको महाधिवेशनमा जाने भएका हुन् । यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाने भनिए पनि महासचिव शंकर पोखरेल जाने भएका छन् ।