घट्यो अमेरिकी डलरको भाउ, कुन देशको विनिमय दर कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा थियो ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ६६ पैसा र बिक्री दर १७६ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०४ रुपैयाँ ७८ पैसा र बिक्री दर २०५ रुपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १८५ रुपैयाँ ५७ पैसा र बिक्री दर १८६ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०९ रुपैयाँ ०७ पैसा र बिक्री दर १०९ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ १३ पैसा र बिक्री दर १०९ रुपैयाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११९ रुपैयाँ ९६ पैसा र बिक्री दर १२० रुपैयाँ ४३ पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 153.01 153.61
eur (European Euro)
1 175.66 176.34
gbp (UK Pound Sterling)
1 204.78 205.58
chf (Swiss Franc)
1 185.97 186.70
aud (Australian Dollar)
1 109.07 109.50
cad (Canadian Dollar)
1 109.13 109.55
sgd (Singapore Dollar)
1 119.96 120.43
jpy (Japanese Yen)
10 9.73 9.77
cny (Chinese Yuan)
1 22.85 22.94
sar (Saudi Arabian Riyal)
1 40.73 40.89
qar (Qatari Riyal)
1 41.98 42.14
thb (Thai Baht)
1 4.60 4.62
aed (UAE Dirham)
1 41.66 41.82
myr (Malaysian Ringgit)
1 37.53 37.67
krw (South Korean Won)
100 11.15 11.19
sek (Swedish Kroner)
1 15.57 15.63
dkk (Danish Kroner)
1 23.50 23.59
hkd (Hong Kong Dollar)
1 19.50 19.58
kwd (Kuwaity Dinar)
1 497.84 499.79
bhd (Bahrain Dinar)
1 405.86 407.45
omr (Omani Rial)
1 397.42 398.98

सम्बन्धित समाचार