0
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष र पारदर्शी हुने बताए।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको जिकिर गरे।
प्रधानमन्त्री बालेनले, ‘म विश्वास दिलाउन चाहन्छु, यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ्भनी प्रतिबद्धता जनाए।