प्रचण्डले केही बेरमा संसदमा सम्बोधन गर्दै

0 Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विशेष समय लिएर सम्बोधन गर्ने भएका छन् ।

उनले केही बेरमा (शून्य समयपछि) संसदमा सम्बोधन गर्न लागिएको प्रचण्डका सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार