0
Shares
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको खेलमा पोर्चुगलविरुद्ध स्पेनले गोल गरेको छ ।
अमेरिकाको डलास स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । खेलको दोस्रो हाफमा इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१औँ मिनेटमा स्पेनले गोल गरेको हो ।