नेपालले गुमायो दुई विकेट, वेस्ट इन्डिज हाबी हुँदै

0 Shares

काठमाडौं । जारी टी–२० विश्वकपअन्तर्गत महत्वपूर्ण खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध दुई विकेट गुमाएको छ ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले ओपन कुशल भुर्तेल र कप्तान रोहित पौडेल आउट भएका हुन् ।

जसमा भुर्तेलले एक रन मात्रै बनाए । पौडेलले ७ बलमा ५ रन बनाएर आउट भएका हुन् ।

सम्बन्धित समाचार