तेस्रो पटक एमालेको अध्यक्ष्य बने केपी ओली

0 Shares

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार अध्यक्षका उम्मेदवार ओलीले १६ सय ६३ मत पाएका छन्।

उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन् । बाँकी मत गणनाभन्दा ओलीले पाएको मत धेरै भएसँगै उनी विजयी भएका हुन् । अब घोषणा हुन बाँकी छ ।

सम्बन्धित समाचार