नेसनल लाइफको बोनस सेयर सूचीकृत

0 Shares

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले भदौ २ मा ५ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो।

नेप्सेमा सूचीकृत भएको कम्पनीको ५ प्रतिशत बोनसबापतको २६ लाख ६ हजार ६६ दशमलव ५४ कित्ता सेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।

सम्बन्धित समाचार