0
Shares
काठमाडौं । इरानबाट थप तीन जना नेपाली भारतको दिल्ली आइपुगेका छन् । २७२ जना भारतीयसँगै तीन जना नेपाली नागरिक पनि दिल्ली आइपुगेका हुन् ।
अहिलेसम्म इरानबाट ३ हजार ४ सय २६ जना भारतीयलाई उद्धार गरिसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।