पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

0 Shares

लमजुङ । पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी गाउँपालिका ४ बुङ झरनानजिक बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ ।

सम्बन्धित समाचार