0
Shares
काठमाडौं । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बस्न लागेको छ ।
बिहीबार दिउँसो १ बजे सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको मन्त्रिपरिषद् बैठक नियमित भएकाले कुनै खास एजेण्डामा नभएको बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व सम्हालेपछि हरेक बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै आएको छ ।