आज कुन देशको विनिमय दर कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०४ रुपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २८ पैसा र बिक्रीदर १८६ रुपैयाँ कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ५५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ०६ पैसा र बिक्रीदर २३ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ १७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४० पैसा र बिक्रीदर ४२ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 154.56 155.16
eur (European Euro)
1 172.83 173.50
gbp (UK Pound Sterling)
1 203.87 204.66
chf (Swiss Franc)
1 185.28 186.00
aud (Australian Dollar)
1 107.44 107.86
cad (Canadian Dollar)
1 108.36 108.78
sgd (Singapore Dollar)
1 120.55 121.02
jpy (Japanese Yen)
10 9.77 9.80
cny (Chinese Yuan)
1 23.06 23.15
sar (Saudi Arabian Riyal)
1 41.17 41.33
qar (Qatari Riyal)
1 42.40 42.57
thb (Thai Baht)
1 4.59 4.61
aed (UAE Dirham)
1 42.08 42.25
myr (Malaysian Ringgit)
1 37.78 37.92
krw (South Korean Won)
100 11.50 11.54
sek (Swedish Kroner)
1 15.43 15.49
dkk (Danish Kroner)
1 23.12 23.21
hkd (Hong Kong Dollar)
1 19.70 19.77
kwd (Kuwaity Dinar)
1 501.57 503.52
bhd (Bahrain Dinar)
1 409.81 411.40
omr (Omani Rial)
1 401.46 403.02

सम्बन्धित समाचार