सीएनआई र भारतका लागि नेपाली राजदुतबीच नयाँ दिल्लीमा छलफल

0 Shares

काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा रहेको नेपाल उद्योग परिसंघ टोलीले भारतका लागि नेपाली राजदुत डा. निश्चलनाथ पाण्डेसँग दुई देशबीच आर्थिक सम्बन्ध थप बलियो बनाउने विषयमा छलफल गरेको छ ।

छलफल नयाँ दिल्लीस्थित प्रधानमन्त्री रहेको होटेलमा आइतबार भएको हो ।

सो छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पुर्व अध्यक्ष विष्णुकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, उपाध्यक्ष राज बहादुर शाह रहेका थिए ।

सम्बन्धित समाचार