पुस ६ गतेसम्म नेपाल लाइफको शेयर किन्नेले १.०५ प्रतिशत लाभांश पाउने

0 Shares

काठमाडौं । नेपाल लाइफको लाभांश सुरक्षित गर्ने पुस ६ गते अर्थात आइतबार अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ६ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउने छन् ।

सभाले गत आर्थिक वर्ष २०८१.८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २१.०५ प्रतिशतले हुन आउने लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) छन्।

सम्बन्धित समाचार