माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन

0 Shares

काठमाडौं । माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन भएको छ ।

बैंकले ४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य २३८.८२ रुपैयाँ कायम भएको छ। यसअघि २४८.३७ रुपैयाँ थियो ।

अब विहीबार शेयर बजनार खुल्दा उक्त समायोजन भएको मूल्यबाट कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार