0
Shares
काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ । आदेश आजै आउने भएको छ।
विशेष अदालतमा बयान र थुनछेक बहस दुवै सकिएको हो । पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता दिएको आरोप लागेका नेपाल बुधबार आफैं अदालत उपस्थित भएका थिए ।
लगत्तै उनको बयान भएको थियो । बयानपछि थुनछेक बहस पनि सकिएको छ ।