माओवादी नेता दाहाल भन्छन्- संकटलाई अवसरमा बदल्ने सामर्थ्य छ

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सांसद राजन दाहालले आफूहरु खराबभन्दा खराब परिस्थितिको सामना गरेरै आएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार लेख्दै दाहालले सयौं असफलतापछि सफलता पनि चुमेरै आएकाले नडराउने बताए ।

दाहालले सङ्कटलाई अवसरमा बदल्ने सामर्थ्य अझै बलशाली हुने जिकीर गरे ।

सम्बन्धित समाचार