शनिबार कांग्रेसको संसदीय दलको बैठक बस्दै

0 Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । नेकपा एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थितिबारे छलफल गर्न बैठक आह्वान गरेको हो ।

बैठक शनिबार अपराहन्न ३ बजे बस्ने गरी बोलाएको हो । बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने भएको छ ।

सम्बन्धित समाचार