0
Shares
काठमाडौँ । चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ ।
सुदूरपश्चिमले टस जितेर फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको चितवनले ६ विकेटको क्षतिमा १२९ रन बनाएको हो ।