मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले लिए शपथ

0 Shares

काठमाडौँ । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाइ शपथ खुवाएकी हुन् ।

सम्बन्धित समाचार