अर्थमन्त्री डा. वाग्ले र भारतीय समकक्षीबीच भेटवार्ता

0 Shares

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ ।

आज अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा दुवै देशका सरकारी प्रतिनिधि मण्डलका सदस्यहरू सहभागी थिए ।

सम्बन्धित समाचार