सुनचाँदीको भाउ वृद्धि, तोलामा कति ?

0 Shares

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको १ हजार ७०० रूपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो मंगलबार एक तोला सुनको मूल्य ३ लाख १०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ८५ रूपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार