यी हुन् भोटेकोशी बाढीमा बेपत्ता २७ प्रहरी

0 Shares

काठमाडौं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरीको सूची सार्वजनिक भएको छ ।

सार्वजनिक सूचीअनुसार २७ जना बेपत्तामध्ये केहीको शव भेटिएको छ । शव भेटिनेमा प्रहरी चौकी बेत्रावतीमा कार्यरत असई रामकाजी पौडेल छन् । उनको शव सनाखत गरेर आफन्तले बुझिसकेका छन् ।

अन्य प्रहरी भने अझै बेपेत्ता छन् । बेपत्ता प्रहरीको खोजी जारी रहे पनि अवस्थामा पहिचान हुन सकेको छैन ।

सम्बन्धित समाचार