0
Shares
काठमाडौं । आज शुक्रबार सुनको मूल्य २ हजार ४०० रुपैयाँले घटेको छ । यस दिन सुनको मूल्य ३ लाख १८ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो बिहीबार एक तोला सुनको मूल्य ३ लाख २० हजार ९०० रुपैयाँ थियो । यता चाँदीको मूल्य ४ हजार ९६५ रुपैयाँमा स्थिर रहेको छ ।