सर्वोच्चले देउवालाई दिएन अन्तरिम आदेश

0 Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले महाधिवेशन प्रक्रियालगायत गतिविधि रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

न्यायाधीश मेघराज पोखरेल, महेश शर्मा पौडेल र नहकुल सुवेदीको पूर्ण इजलासमा पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्कासमेतको रिटमाथि भएको सुनुवाईपछि निवेदकको मागबमोजिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।

सम्बन्धित समाचार