घट्यो अमेरिकी डलरको भाउ, अरू देशको विनिमय दर कुनको कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिद दर १७६ रुपैयाँ ९३ पैसा र बिक्री दर १७७ रुपैयाँ ६२ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०६ रुपैयाँ ७५ पैसा र बिक्री दर २०७ रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १८८ रुपैयाँ २६ पैसा र बिक्री दर १८९ रुपैयाँ कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०८ रुपैयाँ ६३ पैसा र बिक्री दर १०९ रुपैयाँ ०६ पैसा , क्यानेडियन डलर एकको खरिद दर ११० रुपैयाँ १७ पैसा र बिक्री दर ११० रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११९ रुपैयाँ ५९ पैसा र बिक्री दर १२० रुपैयाँ ०६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ५७ पैसा र बिक्री दर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ६६ पैसा र बिक्री दर २२ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ७० पैसा र बिक्री दर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ९२ पैसा र बिक्री दर ४२ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.80 153.40
eur (European Euro)
1 176.93 177.62
gbp (UK Pound Sterling)
1 206.75 207.56
chf (Swiss Franc)
1 188.26 189.00
aud (Australian Dollar)
1 108.63 109.06
cad (Canadian Dollar)
1 110.17 110.61
sgd (Singapore Dollar)
1 119.59 120.06
jpy (Japanese Yen)
10 9.57 9.61
cny (Chinese Yuan)
1 22.66 22.75
sar (Saudi Arabian Riyal)
1 40.70 40.86
qar (Qatari Riyal)
1 41.92 42.08
thb (Thai Baht)
1 4.62 4.63
aed (UAE Dirham)
1 41.61 41.77
myr (Malaysian Ringgit)
1 37.64 37.79
krw (South Korean Won)
100 10.84 10.88
sek (Swedish Kroner)
1 16.05 16.11
dkk (Danish Kroner)
1 23.67 23.76
hkd (Hong Kong Dollar)
1 19.48 19.56
kwd (Kuwaity Dinar)
1 497.48 499.43
bhd (Bahrain Dinar)
1 405.31 406.90
omr (Omani Rial)
1 396.88 398.44

सम्बन्धित समाचार