यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुनको कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिद दर १७६ रुपैयाँ ०६ पैसा र बिक्री दर १७६ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०६ रुपैयाँ ११ पैसा र बिक्री दर २०६ रुपैयाँ ९२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १८७ रुपैयाँ ४० पैसा र बिक्री दर १८८ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११० रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११९ रुपैयाँ १३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.39 152.99
eur (European Euro)
1 176.06 176.75
gbp (UK Pound Sterling)
1 206.11 206.92
chf (Swiss Franc)
1 187.40 188.13
aud (Australian Dollar)
1 107.82 108.24
cad (Canadian Dollar)
1 109.72 110.15
sgd (Singapore Dollar)
1 119.13 119.60
jpy (Japanese Yen)
10 9.58 9.61
cny (Chinese Yuan)
1 22.60 22.69
sar (Saudi Arabian Riyal)
1 40.59 40.75
qar (Qatari Riyal)
1 41.82 41.98
thb (Thai Baht)
1 4.60 4.61
aed (UAE Dirham)
1 41.49 41.66
myr (Malaysian Ringgit)
1 37.30 37.44
krw (South Korean Won)
100 10.79 10.83
sek (Swedish Kroner)
1 15.98 16.05
dkk (Danish Kroner)
1 23.55 23.64
hkd (Hong Kong Dollar)
1 19.42 19.50
kwd (Kuwaity Dinar)
1 495.98 497.93
bhd (Bahrain Dinar)
1 404.21 405.80
omr (Omani Rial)
1 395.80 397.36

सम्बन्धित समाचार