नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

0 Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ४५ लाख १४ हजार ३८१.६० कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीले अघिल्लो वर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

सम्बन्धित समाचार