व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश

0 Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न अदालतले आदेश गरेको छ। जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले गोल्छालाई दुईवटा कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गरी रिहा गर्न मंगलबार आदेश दिएको हो ।

गोल्छालाई बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी सुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।

 

सम्बन्धित समाचार