0
Shares
काठमाडौं । प्रतिनिधिसधाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गर्ने निर्णय गरेका हुन् ।
बैठकको सुरुमै प्रतिनिधिसभा सदस्यहरुले विरोध जनाएका थिए । यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।