सांसदमा पराजित कठायतलाई कर्णालीमा सर्वाधिक मत

0 Shares

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यको मत परिणामअनुसार कर्णाली प्रदेशमा विनिता कठायतले सर्वाधिक मत पाएकी छन् ।

प्रादेशिक तर्फका केन्द्रीय सदस्यहरुले विद्युतीय मतदानअनुसार उनले १५०० मत ल्याएकी छन् ।

दोस्रोमा स्वास्थ्यमन्त्री समेत रहेकी सीता वादी छिन् । उनलाई १४५१ मत पाउँदा तेस्रो सर्वाधिक मत टासी ल्हाजोमले ११३५ मत ल्याइन् ।

सम्बन्धित समाचार