0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा अर्थमन्त्रीसमेत रहेका डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत पाएका छन् । उनले २६५६ मत पाएका हुन् ।
उनलाई प्रवास समितिको सबै धेरै मत दिएका हुन् । बिहान भएको निर्वाचनअन्तर्गत अहिले अन्तिम मत परिणाम सार्वजनिक हुँदै छ ।
रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहने छन् । जसमध्ये ९९ जना मतदानबाट निर्वाचित हुनेछन् ।