शतप्रतिशत जित निकाल्दै मेक्सिको नकआउट चरणमा प्रवेश 

0 Shares

काठमाडौं । जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को खेलमा मेक्सिकोले चेक गणतन्त्रविरुद्ध ३(० को जित हात पारेको छ । योसँगै मेक्सिको जारी विश्वकपमा शतप्रतिशत जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

मेक्सिको सहआयोजक समेत हो । यो जितअघि लगातार दुई जितसहित मेक्सिको विश्वकपको नकआउट चरण पुगिसकेको थियो ।

यो जितसँगै मेक्सिको समूह ‘ए’ को विजेता बनेको छ ।

सम्बन्धित समाचार