ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

0 Shares

काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । यस दिन सुनको भाउ तोलामा ४ हजार रूपैयाँले घटेर २ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार एक तोला सुनको मूल्य ३ लाख २ हजार ५०० रुपैयाँ थियो । चाँदीको भाउ तोलाको ३३५ रूपैयाँले घटेर ५ हजार ३९० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार