चैत १३ गते प्रधानमन्त्री बन्दै बालेन

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आगामी १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन् ।

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाहसँगै उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बिहीबार छलफलपछि प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तोकिएको हो ।

स्रोतका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिने छन् । चैत १२ गते सांसदहरूले शपथ लिएसँगै सरकार बन्ने बाटो खुल्ने छ ।

सम्बन्धित समाचार