रास्वपाका शीर्ष नेताबीच भेट

0 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताबीच भेट भएको छ । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालबीच भेट भएको हो ।

उनीहरूबीच काठमाडौंको दरबारमार्गस्थित रोयल सिङ्गीमा भेट भएको हो । उपसभापति वाग्लेले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै भनेका छन्, ‘राजकाज! आज साँझको छलफल !’

सम्बन्धित समाचार