एक तोला सुन किन्न ३ लाख ३९ हजार ३ सय रूपैयाँ खर्चिनु पर्ने!

0 Shares

काठमाडौँ । एक तोला सुन किन्न ३ लाख ३९ हजार ३ सय रूपैयाँ खर्चिनु पर्ने भएको छ ।

आज बिहीबार सुनको मूल्य तोलाको २० हजार ६ सयले बढेर नयाँ उचाइमा पुगेको हो । हिजो बुधबार एक तोला सुनको मूल्य ३ लाख १८ हजार ३०० रूपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा २०५ रूपैयाँले बढेर ७ हजार ५०५ रूपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार