रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार ५०० रूपैयाँले घटेको हो ।

हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ७८ हजार रुपैयाँ थियो । आज २ लाख ७६ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलाको १७० रूपैयाँले घटेर ५ हजार ४८५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार