ठूलो संख्यामा प्रशासकीय अधिकृत र उपसचिवको सरुवा, को कहाँ पुगे ?

0 Shares

काठमाडौं । सरकार ३७ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४९ उपसचिवको काज, सरुवा तथा पदस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार नवनियुक्त उपसचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज तथा सरुवा गरेको हो ।

२० जना मन्त्रालयको अतिरिक्त समूहमा रहेका नवनियुक्त उपसचिवलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तथा अन्य निकायमा पदस्थापन तथा काममा खटाएको छ ।

बाँकी २८ जना विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र अन्य निकायमा कार्यरत उपसचिवको सरुवा तथा कामकाजमा खटाइएको हो ।

 

सम्बन्धित समाचार