एनपीएल सिजन ३ मा अर्धशतक बनाएर आउट भए मलान

0 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा पहिलो अर्धशतक बनेको छ । चितवनका डाविड मलानले पहिलो अर्धशतक बनाएका हुन् ।

विराटनगर किङ्सविरुद्ध पहिले ब्याटिङ गरेको चितवनका लागि ओपनर मलानले ४१ बलमा ५३ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

उनले ५० बलमा ७० रन बनाएर आउट भए ।

सम्बन्धित समाचार